जोर बिजोर प्रणाली लागू हुने


काठमाडौं: यहि भदौं १४ र १५ गते हुने चौथौ बिमस्टेक सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरुको आवागमनमा सहजता ल्याउन सरकारले उपत्यकामा भदौ १३,१४ र १५ गते सरकारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

 

बिमस्टेक शिखरमा सम्मेलनका बेलामा आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलवाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर बिजोर प्रणाली लगाउने भएको हो ।   सरकारले ती ३ दिन निजि तथा भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गरेको हो ।

 

सरकारले २ दिन उपत्यकाका सबै स्कुललाई समेत बिदा दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?