रक्षा बन्धनको चहलपहल


महोत्तरी:  महोत्तरीमा भाइबहिनीबीचको प्रेमको प्रतिकको रुपमा स्थापित रक्षाबन्धन पर्वको लागि स्थानिय बजारमा राखी बिक्रीले धेरै चहलपहल देखिएको छ । विभिन्न स्थानमा दे्खिएको तस्विर हेर्नुहोस्

स्थानीय बजारमा राखी बिक्री गर्दै महिला

स्थानीय बजारमा राखी बिक्री गर्दै बृद्ध

स्थानीय बजारमा राखी बिक्री तथा खरिद गर्दै युवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?