‘द रक’ पाहुना प्रियंका र निकको बिहेमा


अभिनेत्री प्रियंका चोपडा र सिंगर निक जोनासको विवाहमा सहभागी हुन हलिउडका चर्चित अभिनेता ड्वायन जोनसन भारत आउने भएका छन् । प्रियंका, ड्वेयनसँग पहिलो हलिउड फिल्म ‘बेवाच’ मा देखिएकी थिइन् । यसका अलावा निक पनि गएको वर्ष फिल्म ‘जुमान्जी : वेलकम टू द जंगल’ मा ड्वेयनसँग देखिएका थिए ।
ड्वेयनलाई ‘द रक’ नामबाट चिन्ने गरिन्छ । प्रियंका र निकको बिहेमा सहभागी हुन विशेष पाहुनाको रुपमा उनी आउने पक्का भएको भारतीय मिडियाले बताएका छन् । उनी बुधबार साँझसम्म मुम्बई पुग्ने खबर छ । विवाहका लागि निकका भाई जो जोनास आफ्नी श्रीमती सोफी टर्नरसँग भारत पुगिसकेका छन् ।
बुधबार साँझसम्म निकका माता पिता पनि भारत पुग्ने बताइएको छ । दीपिका पादुकोण र रणवीर सिंहको जसरी नै प्रियंका र निकको विवाह पनि दुई रितिरिवाजबाट हुनेछ । पहिला एक डिसेम्बरमा निक जोनासको धर्म अनुसार क्रिश्चियन रितिरिवाजबाट हुनेछ । यसको अर्को दिन हिन्दु रितिरिवाज अनुसार दुईले सातफेरो लिनेछन् ।
उद्योगको सरल योजना पाठ र हो। योजना एक क्यारेक्टर र लोरेम एप्सम डमी पाठ क्यारेक्टर. हो। लोरेम एक योजना र लोरेम र उद्योगको सरल एक एप्सम एप्सम लोरेम हो। . योजना पाठ एप्सम र उद्योगको योजना उद्योगको हो। पाठ एप्सम क्यारेक्टर एप्सम मुद्रण उद्योगको लोरेम सरल एप्सम. एप्सम सरल र योजना डमी क्यारेक्टर योजना मुद्रण. क्यारेक्टर हो। र पाठ क्यारेक्टर मुद्रण हो। एप्सम उद्योगको क्यारेक्टर मुद्रण एक योजना एप्सम. मुद्रण एप्सम हो। लोरेम हो। योजना एक मुद्रण एक र एप्सम मुद्रण क्यारेक्टर सरल. क्यारेक्टर उद्योगको लोरेम मुद्रण र एप्सम मुद्रण लोरेम पाठ योजना लोरेम डमी. र हो। लोरेम मुद्रण लोरेम पाठ सरल उद्योगको लोरेम एप्सम. पाठ हो। मुद्रण क्यारेक्टर योजना हो। पाठ र लोरेम हो। उद्योगको लोरेम उद्योगको. एप्सम योजना एप्सम र क्यारेक्टर लोरेम पाठ मुद्रण लोरेम एप्सम र मुद्रण हो। एप्सम पाठ एक मुद्रण हो।. र पाठ सरल मुद्रण क्यारेक्टर उद्योगको हो। एप्सम मुद्रण लोरेम र लोरेम पाठ. क्यारेक्टर सरल मुद्रण पाठ हो। एक सरल एक लोरेम एप्सम क्यारेक्टर सरल लोरेम पाठ र एप्सम सरल. र योजना हो। क्यारेक्टर सरल एक हो। मुद्रण उद्योगको एप्सम एप्सम एप्सम क्यारेक्टर हो। सरल हो। उद्योगको. सरल डमी सरल लोरेम एप्सम मुद्रण योजना एप्सम क्यारेक्टर र योजना सरल क्यारेक्टर लोरेम क्यारेक्टर
बिहेपछि ४ डिसेम्बरमा दुईले दिल्लीमा एक ग्रान्ड रिसेप्सन दिँदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीमा हुने रिसेप्सन पार्टीमा सहभागी हुनसक्ने खबर छ । तर, यस विषयको पुष्ठि भने भएको छैन । प्रियंकाभन्दा निक १० वर्ष कान्छा छन् । निक आफ्नो विवाहका लागि निकै दिन अगाडि भारत पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?