गोपीको दोस्रो गीत ‘तेरो आफ्नो’ रिलिज


काठमाडौं । चलचित्र गोपीको दोस्रो गीत रिलिज गरिएको छ ।  सार्वजनिक भएको ‘तेरो आफ्नो’ बोलको गीत शिव परियारले गाएका हुन् ।

विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् । आरोही इन्टरटेन्मेन्ट प्रालिका लागिआरोही केसीको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी आउँदो माघ १८ देखि चल्दैछ ।

यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?