उखुको न्यूनतम खरिद मूल्य तोकियो


काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६.५६ रूपैयाँ तोकेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो जानकारी गराए ।

यस्तै मन्त्रिपरिषद् बैठकले विज्ञापन नियम गर्ने सम्बन्धमा व्यवस्थ गर्न बनेको विद्ययक संघीय संसदमा पेश गर्न पनि स्वीकृत दिएको छ ।
यस्तै मन्त्रीपरिषद बैठकले साक्षर नेपाल वर्ष २०७६ को अवधारणपत्रलाई समेत स्वीकृत गरेको छ ।

यस्ता छन् अन्य निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?