जापान नेपाली कामदार पठाउने विषयमा थप गृहकार्य गरिने


काठमाडौं । नेपाली कामदार जापान पठाउने विषयमा थप गृहकार्य गर्न नेपाल र जापानबीच सहमति भएको छ ।

बुधबार जापानी प्रतिनिधिसँग भएको औपचारिक छलफलमा नयाँ व्यवस्था अनुसार जापानमा काम गर्न पाउने वातावरण बनाउन थप गृहकार्य गर्ने सहमति भएको हो ।

नेपाली कामदार जापान पठाउने सन्र्दभमा पारस्परिक हित प्रवद्र्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विभिन्न आयाममा पनि छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

बैठकमा आगामी दिन द्धिपक्षिय संवाद कायम गर्दै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिले नयाँ व्यवस्था अनुरुप जापानमा कामदार गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?