यस्तो छ शुक्रबारको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ९८ पैसा तोकेको छ ।

शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हामको भाउ बिहीबार एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ८६ पैसा छ ।

बहराइन दिनारको एकको खरिददर ३ सय रुपैयाँ ७४ पैसा तथा बिक्रीदर ३ सय २ रुपैयाँ ३३ पैसा तोकिएको छ । यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?