संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (लाईभ)


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक अहिले चलिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यतालिका राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?