प्रतिनिधिसभाको बैठक कांग्रेसद्वारा अवरुद्ध


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको छ ।

गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालको नाममा रहेको अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै त्यो नसच्याए सम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै संसद अबरोध गरेको हो ।

अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?