यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर


काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

आज कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ३९ पैसा छ । हिजो खरिददर ३ सय ७४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५७ पैसा थियो ।

बहराइन दिनारको एकको खरिददर ३ सय १ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३ सय २ रुपैयाँ ८७ पैसा तोकिएको छ । सोमबार खरिददर ३ सय १ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ३ सय २ रुपैयाँ ९१ पैसा रहेको थियो ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?