यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३५ पैसा तोकेको छ ।

यस्तै मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ ।

मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८० पैसा तोकिएको छ ।

मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८३ पैसा छ ।
बहराइन दिनारको एकको खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३ सय ३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?