पूर्वराजा ज्ञानेन्द्र सिमरा जाँदै


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज बाराको सिमरा जाँदैछन् ।  पूर्व रानी कोमलका साथ नीजि भ्रमणका लागि उनी सिमरा जान लागेका हुन् ।

सिमरामा शाहले एक साता बिताउने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले सुबेच्छुकसँग समेत भेट गर्ने कार्यक्रम छ ।

शाहले केही धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?