विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ०७ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा तोकिएको छ ।

मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

मंगलबार कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २८ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३ सय ९८ पैसा तथा बिक्रीदर ३ सय २ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

मंगलबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?