हेर्नुहोस् शुक्रबारको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ०३ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ ।
शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ ।
शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर २७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

बहराइन दिनारको एकको खरिददर ३ सय सय ८७ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

शुक्रबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?