यस्तो छ विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा तोकेको छ भने बिक्रीदर १ सय १४ रुपैयाँ २९ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा तोकिएको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ १४ पैसा तोकिएको छ । बहराइन दिनारको एकको खरिददर ३ सय १ सय ५७ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

त्यस्तै आज कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?