नृत्य प्रस्तुत


तनहुँको भीमाद नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको चौथो भीमाद मेयर कप प्रतियोगिताको उद्घाटन समारोहमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । तस्वीर: कृष्ण न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?