विजेता खलंगाको टोली


बैतडी: बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विजेता वडा नं ४ खलंगाको टोली । फाइनल भिडन्तमा खलंगाले वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्यो । उपाधिसंगै खलंगाले ७५ हजार हात पारेको छ भने दशरथचन्दले ५० हजार चित्त बुझाएको छ । तस्बिर, विनोद सिंह विष्ट, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?