विभिन्न ठाउँमा मनाइएका होली पर्वका दृश्यहरु


काठमार्डौः होलीका अवसरमा देशका विभिन्न ठाउँमा होली मनाइएका दृश्यहरु ।तस्वीर रासस

काठमाडौँको बसन्तपुरमा आइतबार होली खेलेर मनोरञ्जन लिँदै स्थनीय युवा ।

फाग ुपूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) मा आइतबार होली खेल्दै प्रमुख सेनानी गुरुङ, सेनाका अधिकृत र जवानहरु ।
होली पर्वका अवसरमा आइतबार ललितपुरको इमाडोलमा घरका परिवार होली खेलेर मनोरञ्जन लिँदै ।
होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?