आहा रारा गोल्डकप


पोखरा: पोखराको रङ्गशालामा शनिबारदेखि सुरु भएको १९औँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफका खेलाडी खुशी साट्दै । तस्वीर: राधिका काडेल, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?