ढकमक्क लालीगुराँस


बेनी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस । कुइनेमङ्गलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जङ्गल थरिथरिका गुराँसका फूलले सजिएका छन् । तस्वीर: कमल खत्री /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?