अग्लो ढुङ्गा तनहुँको भिमाद नगरपालिका–९ मोहरियास्थित ‘घाङ्च ल्हुम (अग्लो ढुङ्गा) मा निर्माण गरिएको उद्यान । गण्डकी प्रदेश सरकारको सहयोगमा यहाँ पूर्वाधार निर्माण गर्न लागिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry