तराई मधेशमा गर्मी ह्वात्तै वृद्धि तराई मधेशमा ह्वात्तै गर्मी बढेपछि बिहानै स्विमिङ ट्युबमा पौडी खेल्दै बालबालिका । भैरहवामा आइतबार बिहानको तापक्रम ३२ डिग्री सेल्सियस छ । तस्वीर: नरेश केसी/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry