पहिरोको जोखिममा परेको घर म्याग्दीको बेनी नगरपालिका–९ जम्रेनीमा पहिरोको जोखिममा परेको घर । घरमाथिको पहिरोका कारण यहाँ दुई परिवार विस्थापित बनेका छन् । तस्वीर: सन्तोष गौतम/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry