प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीका उपाध्यक्ष फातिमा सुमार


प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?