हिउँले छोपिएको मुना गाउँ हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ । तस्वीर सन्तोष गौतम/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry