चाबहिल–साँखु सडक खण्डको खाल्डोमा पसेको ट्याक्सी


साँखु, ९ असार  : चाबहिल–साँखु सडक खण्डअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी । सो सडक निर्माण सुरु भएको पाँच वर्षभन्दा बढीको समय बितिसक्दा पनि थलीमा हालसम्म कालोपत्रे भएको छैन । सडकको दुरवस्थाका कारण सवारीसाधन दुर्घटनामा पर्ने गरेको छ । तस्बिर : आदित्य दाहाल÷ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?