नेपालमा कारोनाको चौंथो लहर, ३ सय ५७ जना संक्रमित


काठमाडौं,  ३  साउन  (असनबजार पत्रिका)  :  कोरोनाको चौथो लहर सुरु भएसँगै २१ देखि ३० वर्ष उमेर समूह व्यक्ति बढी सङ्क्रमित भएका छन् ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै ३ सय ५७ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको छ ।

 

सङ्क्रमित पुष्टि भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका रहेको मन्त्रालयले जनाएको छ । उक्त उमेर समूहका ८४ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?