जनकपुर–जयनगर रेल्वे अन्तर्गत शहीदनगर नगरपालिकाको दुबहीमा रहेको ‘सहिद सरोज कोइराला हल्ट स्टेसन’ लाई पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै जम्मा भएका स्थानीयहरुसँग बुधबार भेटघाटको क्रममा आफ्नो भनाई राख्नुहुँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । तस्बिर ःअजयकुमार साह, रासस