काठमाडौंमा इन्द्रजात्राको विशेष रौनक


काठमाडौँ,  २४  भदौ :   इन्द्रजात्राको अवसरमा शुक्रबार हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर काठमाडौंको तल्लो टोलतर्फ जात्रा गर्न लगिँदै । साथै बसन्तपुस्थित बेलायती गद्दी बैठकको बरन्डाबाट इन्द्रजात्रा अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत ।

तस्बिर: प्रदीपराज वन्त । (रासस)

s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?