बेलायतमा ,बजेको ,बेमौसमको, बाजा


प्रधानमन्त्री लिज ट्रसको राजिनामाको प्रतिक्रिया देखाउने बेलायती राष्ट्रिय समाचार पत्रहरूको पहिलो पृष्ठको चयन, मध्य लन्डनमा शुक्रवारअखबारहरुको यस्तो प्रतिक्रिया देखिएको थियो । बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार राजीनामा दिएर सबैलाई आश्चर्यमा पारेकी थिइन ,। बेलायतमा भएको एक राजनीतिक कोलाहल पछि खडा भएको एक अपरिहार्य दबामा झुक्दै, अल्पकालीन अवधिमा उनी बिबादमा पनि आईन । उनको नीतिहरूले वित्तीय बजारमा उथलपुथल पैदा गर्‍यो र उनको पार्टीमा विद्रोह भयो जसले उनको हैसियतलाई समाप्त पारेपछि उनले आफना पार्टीको सांसदको दबाबमा नै राजीनामा दिएकी छन (एपी फोटो डेभिड क्लिफ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?