कडकनाथ (कालो कुखुरा) बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० विष्ट गाउँका मुक्ति विष्ट घरनजिकै सञ्चालन गरेको फार्ममा कडकनाथ (कालो कुखुरा) । उहाँले विगत ८ महिनादेखि कडकनाथ (कालो कुखुरा) व्यावसायिक रुपमा पालन गर्दै आएको छ । तस्वीर: पेमा लामा/ रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry