Category: खेल

खलंगा मेयरकप च्याम्पियन, देहिमाण्डौँ ६ विकेटले स्तब्ध

बैतडी: बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधि दशरथचन्द नगरपालिका–४, खलंगाले हात पारेको छ