Category: तस्वीरमा समाचार

रावा बैंकको वार्षिकोत्सव

रावा बैंकको वार्षिकोत्सव

राजधानीमा बुधबार आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५३औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत । तस्बिर: रत्न

द हेरिटेज ग्यालरीमा राखिएका मूर्ति

द हेरिटेज ग्यालरीमा राखिएका मूर्ति

आरपी फाउण्डेसनका निर्देशक एवं सम्पदाकर्मी रवीन्द्र पुरीको भक्तपुरस्थित ‘द हेरिटेज ग्यालरी’ मा राखिएको ढुङ्गाका मूर्तिहरु