Category: तस्वीरमा समाचार

प्रधानमन्त्री र विदेशमन्त्री स्वराज भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।

राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउँदै महान्यायाधिवक्ता वसन्तराम भण्डारी । तस्बिर/रासस

भारतीय विदेशमन्त्री स्वराज–पत्रकार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने नेपाल भ्रमणका क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि पत्रकारलाई प्रतिक्रिया

चितवनमा सिमसार दिवस

सिमसार दिवसको अवसरमा चितवनको रत्ननगरस्थित टिकौलीमा बिहीबारदेखि शुरु भएको तीनदिने कार्यक्रमको उद्घाटनपछि संरक्षणकर्मीहरु । तस्वीर/रासस

नवनिर्मित प्रहरी कार्यालयको भवन उद्घाटन

प्रहरी महानिरीक्षक प्रकास अर्यालद्वारा महानगरीय प्रहरी वृत्त दरवार मार्गस्थित नवनिर्मित प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै

दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलन

दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलन

उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको बुधबार काठमाडौँमा