Category: तस्वीरमा समाचार

पर्यटन क्षेत्रको भावी कार्यदिशा अन्तरक्रिया

पर्यटन क्षेत्रको भावी कार्यदिशा अन्तरक्रिया

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिंहरदरबारमा बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशासम्बन्धी अन्तरक्रिया

घोडेपानीतर्फ जाँदै गरेका पर्यटक

घोडेपानीतर्फ जाँदै गरेका पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानीदेखि पर्यटकीयस्थल घोडेपानीको भ्रमणमा जाँदै गरेका बिदेशी पर्यटक । आर्थिक