पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा शनिबार दिउँसो सवारी साधनको लाम । भत्किएको सडक मर्मत
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई शनिबार गृहजिल्ला तनहुँको दमौलीमा स्वागत गर्दै
धनगढीमा आयोजित प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेपछि शनिवार आयोजित समापनमा प्रदेशका आन्तरिक
भोजपुरको शनिबारे हटियामा विक्रीका लागि राखिएका कलात्मक काठका सामग्री । तस्वीर ः युवराज विष्ट, रासस
गृहमन्त्री बालकृष्ण खाँण बिहीबार मनाङको चामे गाउँपालिका–४ स्थित मस्र्याङ्दी नदीमा गत असारमा आएको बाढीले क्षति
मनाङ, २१ असोज ः गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो
खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै ।
किमाथाङ्का, १८ असोज खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी–३
बागलुङ बजारबाट आइतबार बिहान देखिएको धवलागिरि हिमाल । तस्वीर ः रामबहादुर थापा÷रासस
जुम्लाको तातोपानी गाउँपालिका–५ का किसानले उत्पादन गरेको अर्गानिक कोदो बाली निरीक्षण गरिँदै । सो गाउँपालिकामा