मस्र्याङदीको चिसो पानीमा पेय


लमजुङको मध्यमस्र्याङदी जलविद्युत आयोजनाको तलाउ किनारमा पेय पदार्थ चिस्याउँदै । मस्र्याङदी बाँध क्षेत्र र उदिपुर गाईखुरे झरनामा आएका पर्यटकका लागि मस्र्याङदीमा डुवाएर राखिएको चिसो पदार्थ विक्री गरिन्छ । तस्बिर ःसन्देश पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?