टीभीएसको नयाँ वर्ष योजना


काठमाडांै: टीभीएसले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । टीभीएसले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना नयाँ ग्राहकका लागि यो योजना ल्याएको हो । यो योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटर साइकल तथा स्कुटर खरिदमा कुपन प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?