प्राइम लाइफको साधारण सभा


काठमाडौः प्राइम लाइफ इन्स्योरेन्सको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट आर्थिक बर्ष २०७३/७४ को बित्तिय बिवरण पारीत गरकेो छ । सोही बर्षको नाफाबाट हकप्रद निस्कासन पछि प्राप्त हुने चुक्ता पुजीको १२ दशमलब ५ प्रतितसका दरले बोनस सेयर बितरण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?