गोदरेज एप्लाइन्सको नयाँ बर्षमा क्यास ब्याक योजना


काठमाडौंः गोदरेज ब्राण्डले नेपाली नयाँ वर्ष २०७५ लाई लक्ष्यित गरी क्यास ब्याक तथ एक्साइटिङ गिफ्ट अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले गोदरेजका एस डि रेफ्रिजिरेटरका हकमा ५ हजार रुपैया सम्मको क्यास ब्याक, डबल डोर रेफ्रिजिरेटरको हकमा सिजि मिक्सचर ग्रिन्डर, वासिङ मेसिन, सिजी स्प्रे आइरन, माइक्रोओभन पाउने योजना रहेको छ ।
विगत ६० वर्षको इतिहास बोकेको गोदरेज ब्राण्डलले आफनो रेफ्रिजिरेटरको कम्प्रेसरमा १० बर्षको वारेन्टी प्रदान गर्दे आएको पनि बिज्ञप्त्मिा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?