टिसिएलको ‘हातमा हात्ती अफर’


काठमाडौः विश्वकै उत्कृष्ट ब्राण्ड द्धारा सम्मानीत टिसिएलले नयाँ बर्ष २०७५ लाई लक्षित गरी क्यास ब्याक तथा उपहार योजना ल्याएको छ ।
अमेरिकामा सर्वाधिक रुचाएको ब्राण्ड टिसिएलले नेपाली बजारमा नयाँ वर्ष लाई लक्षित गर्दै यो पटक पनि ग्राहक वर्गले लिड टिभि खरिदमा २७ हजार रुपैया सम्मको क्यास ब्याक पाउने छन । त्यसैगरी वासिङ मेसिन खरिदमा सिजी स्प्रे आइरन तथा एयर कन्डिस्नर निुशल्क किस्ताबन्दीमा पाउने छन । नेपालका लागि टिसिएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी गु्रप अन्तर्गतको इओएल प्रालि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?