एलजी ब्राण्डको नयाँ वर्ष योजना


काठमाडौं : एलजि ब्राण्डले नयाँ वर्षको अवसरमा ‘एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ भन्ने योजना ल्याएको छ ।
एलजिका सबै सामाग्रीको खरिदमा निःशुल्क उपहारका साथै ग्राहकले जीवनमा नयाँ उत्साहजनक प्रत्याभुती दिलाउनु यस योजनाको मुख्य उद्देश्य रहेको बिज्ञप्तिमा उल्लेख छ ।
एलजि होम इन्टरटेन्मेन्ट अफर अन्तर्गत चार बर्षको वारेन्टी र ३० प्रतिसतसम्म छुट सँगै ५५इन्च वा सो भन्दा माथीको ओलिड तथा सुपर युएचडि टिभी खरिदमा एसएचपि साउन्ड बारका साथै एलजि होम अडियो प्राप्तगन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?