टिसिएल ब्राण्डमा ५ बर्षको वारेन्टी


काठमाडौं: चौधरी ग्रुप अन्तरगतको टिसिएल ब्राण्डले आफना एसीमा ५ बर्षसम्मको वारेन्टी दिने भएको छ । भिटामिन फिल्टर तथा कार्वन फिल्टर जडित टाइटान एसीमा कम्पनीले ५ बर्षको वारेन्टी अफर ल्याएको हो । वालमाउन्ट स्पिलीट एसी, क्यासेट तथा सिलीङ लगायत तिन प्रकारका एसीमा सो अफर रहेको कम्पनीले जनाएको छ । यी एसीहरुको बजारमूल्य ५० हजारदेखि २ लाखसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?