स्याङ्योङ मोटर्सको नयाँ बर्षको स्किम


काठमाडौं : स्याङ्योङ मोटर्सको आधिकारीक विक्रेता आइएमएस ग्रुपलेस्पोर्ट्स कारको खरीदमा अफर विशेष ल्याएको छ । कम्पनीले टिभोलि, एक्सएलभि र एक्टीयोन कारको खरीदमा खरीदकर्तालाइ नगद ४ लाख सम्मको छुट दिने गरि अफर सार्वजनीक गरेको हो ।
कम्पनीले नयाँबर्ष २०७५ लाइ लक्षित गर्दै सो अफर ल्याएको जनाएको छ । यसका साथै कम्पनीले हात खालि नजाने अफरमा सामसुङ ग्यालेक्सी एस ९ पनि राखेको छ । कम्पनीको यो अफरमा जहाँसुकै सट्टापट्टा गर्न सकिने, एक आर्थिक वर्षको कर छुट, ६० हजार किमी वारेन्टी तथा ३ बर्षे फ्रि सभिर्सिङ लगायतका सुविधा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?