अक्षय तृतीयामा रिद्धिसिद्धिको छुट योजना


काठमाडौ : रिद्धि सिद्धि ज्वेलर्स प्रालिले अक्षय तृतीया विशेष छुट कार्यक्रम ल्याएको छ । २०७५ सालको शुभकामना व्यक्त गर्दैै र विगतमाझैं यस वर्ष पनि ५ बैसाखमा परेको अक्षय तृतीयाको दिन सुनको गहनाको ज्यालामा ३५ प्रतिशत छुट र हिराको गहनामा ३० प्रतिशत विशेष छुटको व्यवस्था गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?