टिसिएलको प्रिडीक्ट कन्टेस्ट


काठमाडौं : टिसिएल ब्राण्डले आइपिएल का लागि प्रिडीक्ट कन्टेस्ट सार्वजनिक गरेको छ । उक्त कन्टेस्टमा सहभागि हुन टिसिएलको फेसबुक पेज लाइक गरि सेयर गरेको हुनु पर्ने तथा आफुले रोजेको टिमलाई छान्नु पर्ने ब्यवस्था गरेको छ । सहभागी मध्ये सवैभन्दा बढि अंक ल्याउने लाई टुर्नामेन्टको अन्त्यमा विजेता घोषणा गरि टिसिएलको ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गर्ने टिसिएलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?