श्रीमतीले श्रीमानसँग लुकाउने ६ कुरा के हुन हेर्नुहोस्


काडमाडौं । नेपाली समाजमा महिलालाई पेटमा कुरा राख्न नसक्ने जातका रूपमा लिइन्छ ।

गोप्य वा अप्ठ्यारो कुरा पत्ता लाउन महिलालाई प्रयोग गर्ने गरिन्छ । तर हरेक महिलाहरू जोसँग जेसुकै भने पनि आफ्ना श्रीमानसंग यी ६ कुरा कहिल्यै खोल्दैनन् ।

ती ६ कुरा, तपाईँ पनि थाहा पाउनुहोस्

–  विवाहभन्दा पहिला कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै भन्दैनन् । कसैले नशामा बताए अर्कै    कुरा हो ।
–  श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तारामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा         उनले इन्कार गर्छिन् ।
 – श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाहुरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन् ।

श्रीमान् श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्छिन् ।
 – महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
श्रीमती आफ्नो श्रीमानको सधैँ जज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । यस्तै, कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि उनीहरू निकै ध्यान पुर्याउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?