प्रतिनिधिसभा बैठक : ५ मन्त्रीले जवाफ दिँदै (LIVE)


काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।  बैठकमा ५ मन्त्रीले सांसदहरुको प्रश्न जवाफ दिँदैछन् ।

सांसदहरुको प्रश्नको जवाफ दिनेमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र महिला तथा बालबालिका मन्त्री थममाया थापा छन् । यस्तै गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणको विषयमा जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?