ट्रफीको साथमा खेलाडी


खोटाङ: दिक्तेलमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको ट्रफी उचाल्दै युवा जागरण फुटबल क्लब दिक्तेलका खेलाडी । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा बाहुनीडाँडा फुटबल क्लबलाई शूून्यका विरुद्ध एक गोल गर्दै युवा जागरणले उपाधि चुमेको हो । तस्बिर: केदार मगर/रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?