बधाई तथा प्रोत्साहन प्रदान गर्दै उपप्रमुख भट्ट


कैलाली: धनगढी उपमहानगरपालिका– १४ फुलवारीमा नगर खेलकुद समितिको आयोजनामा मङ्गलबारबाट शुरु भएको मेयर, उप मेयर कप पुरुष तथा महिला वडा स्तरीय फूटबल प्रतियोगिताको उद्घाटनका क्रममा महिला खेलाडीलाई बधाई तथा प्रोत्साहन प्रदान गर्दै उपप्रमुख शुसिला मिश्र भट्ट । तस्वीर: तिलकराज ओझा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?